Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज प्रजातन्त्र दिवस, सार्बजनिक बिदा


    सोमबार, फाल्गुन ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज प्रजातन्त्र दिवस । सरकारले आजको दिनमा सार्बजनिक बिदा दिएको छ ।

    प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

    २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइँदैछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो ।

    नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरी विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार