Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कपिलवस्तुमा ४ वर्षीया बालिका बलात्कृत 


    शनिबार, फाल्गुन ५ २०८०
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कपिलवस्तु । कपिलवस्तु नगरपालिका–९ मा एक ४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

    छिमेकका १४ वर्षे बालकले उनलाई बलात्कार गरेको बताइएको छ । हिजो शुक्रबार साँझ ६ बजेतिर यस घटना भएको प्रहरीले जनाएको छ ।

    घटनापछि शुक्रबार नै प्रहरीले आरोपी बालकलाई नियन्त्रणमा लिएको छ । ‘घटना भएको प्रारम्भिक सूचना छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिबहादुर वलीले भने थप अनुसन्धान भइरहेको छ ।’ पीडित बालिकाको बुटवल प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार