काठमाडौं । अमेरिकको एक अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्म्पलाई वित्तिय अपराधमा ३६ करोड डलरको जरिवाना लगाएको छ।
बीबीसीका अनुसार न्यूओर्कको अदालतले ट्रम्पलाई धेरै वर्ष पुरानो एक मुद्दामा यो फैसला सुनाएको हो ।
ट्रम्पमाथि बैंक र अन्य संस्थानबीच वित्तीय विवरणमा गड्बडी गरेको आरोप थियो । यसले ट्रम्पको सम्पत्ति बढेको थियो ।
यो सँगै ट्रम्पमाथि तीन वर्षसम्म न्यूओर्कका कुनै पनि कर्पोरेशनमा निर्देशको पदमा बस्न समेत अदालतले रोक लगाएको छ ।
ट्रम्प अहिले अमेरिकाको आगामी राष्ट्रपतिय निर्वाचनमा रिपब्लिकनको प्राइमरी दौडमा अगाडी छन् ।
अदालतको फैसलापछि ट्रम्पले न्यायाधीशमाथि आक्रोश पोखेका छन् । उनले ‘एउटा गलत नियत भएको न्यायाधीशले यो फैसला सुनाएको’ भन्दै पुरै देशका लागि दु:खको दिन भनेका छन्।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend