Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सचिवालय बैठक : प्रचार विभागमा तीन सदस्य मनोनीत


    बिहिबार, फाल्गुन ३ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले प्रचार तथा प्रकाश विभागमा तीन सदस्यलाई मनोनीत गरेको छ। आज केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा तीन जनालाई मनोनीत गर्ने निर्णय गरेको हो।

    काठमाडौंका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका माधव नेपाल र खोटाङका इन्द्र आचार्यलाई पार्टीको प्रचार तथा प्रकाश विभागको सदस्यमा मनोनीत गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार