Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको काठमाडौंबाट उद्धार


    बिहिबार, फाल्गुन ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले उनीहरूलाई गएराति काठमाडौंको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।

    उनले भने, “हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार