Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि माओवादी केन्द्रको विधान सम्मेलन


    मंगलबार, फाल्गुन १ २०८०
    1.4K
    Shares
    ????????????????????????????????????
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि सुरु हुँदै छ । आज बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त सम्मेलन सुरु हुने भएको हाे ।

    सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैर भौगोलिक प्रदेशका पदाधिकारी, जन वर्गीय सङ्गठनका पदाधिकारी गरी १२ सय बढी प्रतिनिधि सहभागी हुने बताइएको छ ।

    पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले गत पुस २७ गते पार्टी अध्यक्ष पुष्पलाल दाहाल प्रचण्डलाई विधानको मस्यौदा बुझाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार