Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीको गुनासो– कांग्रेसबाट धोका भयो, भोलि जनयुद्ध दिवस मनाएरै छाड्छौँ


    सोमबार, माघ २९ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसबाट आफूहरुले धोका पाएको गुनासो गरेका छन् ।

    कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” उनले अहिले सरकारको राम्रो कामको प्रभाव परेको बताउँदै माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने दाबी गरे ।

    केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो बताएको स्रोतले जानकारी दियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार