मुकेशकुमार यादव
सिरहा । नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार साँझ सिरहा आईपुगेका छन् । जनतासँग माओवादी, हुलाकीमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान क्रममा अध्यक्ष दाहाल सिरहा आएका हुन् ।
आज बेलुकी हुलाकी सडक अन्तर्गत भगवानपुर आईपुगेका अध्यक्ष प्रचण्डसहितका नेताहरु त्यहि वस्ने कार्यक्रम रहेको जिल्ला इन्चार्ज अजय शंकर नायकले जानकारी दिए ।
स्वागत पश्चत अध्यक्ष प्रचण्ड स्थानीय व्यसायी बलराम साहको घरमा बासबस्ने व्यवस्था मिलाइएको छ। सवै नेताहरुलाई फरक फरक ठाउँमा बासको व्यवस्था मिलाईको पार्टीले जनाएको छ । वास बस्ने स्थानहरुमै खाना व्यवस्था मिलाईएको इन्चार्ज नायकले जानकारी दि ए।
स्वागत कार्यक्रमपछि भोली विहान मोरनिङ्ग बाल्क सोहीक्रममा भेटघाट, नवराजपुर १ की सामुहिक बलात्कारपछि सङ्कास्पद मृत्युभएका स्वर्गिय रिङ्कु सदायको परीवारसँग भेटघाट, नगराजपुर चौकमा स्वागत, बरियारपट्टीमा भेटघाट तथा स्वागत, दरहिया, औरही, गणेशपुर, कृष्णपुर चौकमा स्वागत पश्चात अपरान्ह सिरहा सदरमुकाममा जनसभा आयोजना गर्ने कार्यक्रम रहेको इन्चार्ज नायकले जानकारी दिए ।
जनसभा पश्चात बसविट्टाचौकमा स्वागत पश्चात धनुषाको लागि विदायी हुने कार्यक्रम रहेको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend