Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हेर्नुहोस् बढ्यो सुनचाँदीको मूल्य


    आइतबार, माघ २८ २०८०
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको पहिलो दिन आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ।

    शुक्रबारको तुलनामा आइतबार सुन तोलाको १ सय रुपैयाँले बढ्दा चाँदी २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य १ लाख १८ हजार पाँच सय रुपैयाँ कायम हुँदा तेवाबी सुन १ लाख १७ हजार ९५० रुपैयाँ रहेको छ।

    यता चाँदीको मूल्य भने आइतबार १ हजार ३९० रुपैयाँ रहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार