Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्राउनसुगरसहित एक दम्पत्ति पक्राउ


    बुधबार, माघ २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जुम्लामा ब्राउनसुगरसहित एक दम्पत्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँ बस्ने २३ वर्षीया बिन्दु धिताल मल्ल र उनकै श्रीमान् २४ वर्षीय योगेन्द्र मल्ल छन् ।

    ६ ग्राम ६९ मिलिग्राम ब्राउनसुगरसहित जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार