Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस नेता बुढाथोकीको निधन


    मंगलबार, माघ २३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पुर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकीको निधन भएको छ । सोमबार राति उनको उपचार क्रममा बिराट मेडिकल कलेज बिराटनगरमा निधन भएको हाे ।

    उनको पार्थिव शरीरलाई मंगलबार झापास्थित कन्काईधाममा अन्यष्टी गरिने पारिवारिक स्राेतले जनाएको छ ।

    पञ्चायत कालदेखि नै राजनीतिमा संक्रिय बुढाथोकीको जीवन र संघर्षमा आधारित पुस्तक ‘आफ्नो-आफ्नो सगरमाथा’ प्रकाशित छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार