Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीमा विद्यार्थीबीच ग्याङ फाइट, ८ जना पक्राउ


    सोमबार, माघ २२ २०८०
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीको गौरीगङ्गा नगरपालिका-१ गोप्काका विद्यार्थीहरूबीच झडप भएको छ। पशुपति मावि गोप्काका विद्यार्थीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

    कुट्ने र कुटाई खाने दुवै पक्षका ८ जना विद्यार्थी पक्राउ गरिएको र उनीहरूको साथबाट खुकुरी र नक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार