Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ


    सोमबार, माघ २२ २०८०
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दाङमा २ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका १२ हरिपौराका २१ वर्षीय अशोक चौधरी छन् ।

    अर्का एक जनाको भने प्रहरीले परिचय खुलाएको छैन ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार