Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • साफ यू-१९ फुटबलमा नेपालको पहिलो जित


    आइतबार, माघ २१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपमा भुटानसँगको खेलमा नेपाल विजयी भएको छ । बंगलादेशको बीएसएसएमके स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १–० ले हराएको हो ।

    यसअघि पहिलो खेलमा भने नेपाल घरेलु टिम बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । भारत, बंगलादेश, भुटान र नेपाल सम्मिलित यस प्रतियोगितामा नेपालले मंगलबार भारतसँग खेल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार