Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कति छ आज कालिमाटीमा तरकारीको मूल्य ?


    आइतबार, माघ २१ २०८०
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ ।

    आज लोकल गोलभेँडा सानो प्रतिकिलो ३९ रुपैयाँ ५० पैसा, रातो मुला १२ रुपैयाँ ३३ पैसा, भन्टा लाम्चो ६५ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ ।

    त्यसैगरी लोकल गाजर किलोको २९ रुपैयाँ ५० पैसा, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, रातो आलु ३० रुपैयाँप्रति किलो मूल्य कायम गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार