Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसएसपीमा बढुवा भएका बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान


    बुधबार, माघ १७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका रमेशकुमार बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    बस्नेत केही दिन अगाडि मात्रै एसएसपीका लागि सिफारिस भएका थिए। मोहन पोखरेलले अवकाश पाएपछि प्रहरीमा एसएसपीको एउटा दरबन्दी रिक्त थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार