Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको निधन


    मंगलबार, माघ १६ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ। उनको हृदयघात भएर निधन भएको परिवार स्रोतले जनाएको छ।

    आज (मङ्गलवार) बिहान ९ बजे घरमा बसिरहेका बेला एक्कासी समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।

    उपचारका क्रममा बिहान १० बजे निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए।

    ५६ वर्षीय उनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार