Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • ज्यान मार्ने धम्की दिएको भन्दै सुदूरपश्चिमका सामाजिक विकासमन्त्री साउदविरुद्ध उजुरी


    मंगलबार, माघ १६ २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउदविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी परेको छ ।

    ज्यान मार्ने धम्की दिएको भन्दै बझाङ बुंगलका धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा मन्त्री साउदविरुद्ध उजुरी हालेका हुन्।

    साउदले आफूले सापटी दिएको पैसा फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै उनले उजुरी दिएको प्रहरी स्रोतले जानकारी दियो ।

    कैलाली प्रहरीले यस विषयमा थप छानबिन भइरहेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार