Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्से दोहोरो अंकले बढ्दा ३ अर्बभन्दा बढीको कारोबार


    आइतबार, माघ १४ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ ।

    आइतबार १०.३७ अंकले बढेको शेयर बजार २०९४.४६ विन्दुमा आएर बन्द भएको छ ।यसदिन ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रूपैयाँको कारोबार भएको छ ।

    यसदिन १७३ कम्पनीको शेयर मूल्य बढ्दा ७० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार