Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई वटा संसदीय समितिको बैठक बस्दै


    आइतबार, माघ १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान साढे ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएको हाे ।

    बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूसँग छलफल हुने बताइएको छ।

    त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने बुझिएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार