Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • दुई संसदीय समितिको बैठक बस्दै, त्रिवि उपकुलपति नियुक्तीका बारेमा छलफल हुने


    सोमबार, माघ २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदका दुइ समितिको बैठक बस्दैछ ।
    संङघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्बजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

    सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बिहान ११ बजे उक्त बैठक बस्नेछ । शिक्षा समितितमा त्रिभुवन विश्वविद्यालयकाे उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा छलफल हुने जनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार