Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले अध्यक्ष ओली सुर्खेत जाँदै


    शुक्रबार, माघ ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली सुर्खेत जाने भएका छन् ।

    शुक्रबार साढे १० बजे मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट तथा कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि संस्थानको भवन उद्दघाटन गर्नका लागि ओली सुर्खेत जाने भएका हुन् ।

    साथै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसँग केपी शर्मा ओली विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी समेत हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार