Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभापति देउवा आफ्नै निवास बूढानीलकण्ठमा सरे


    बुधबार, माघ ३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निवासमा सरेका छन् ।

    धुम्बाराहीस्थित भाडाको घरबाट बुधबार बिहान ११ बजे देउवा बूढानीलकण्ठस्थित आफ्नै निवासमा सरेका हुन् ।

    बूढानीलकण्ठस्थित घरको मर्मत सम्भार सकिएपछि देउवा आफ्नै निवासमा सरेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार