काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले चुनाव नलड्ने घोषणा गरिसकेपछि सो पार्टीबाट डडेलधुरामा नैनसिंह महरले टिकट पाएका छन् । देउवा उम्मेदवार नहुने भएपछि नेविसंघका पूर्व अध्यक्ष नयनसिंह महर उम्मेदवार बन्ने भएका छन् ।
पूर्वसभापति तथा डडेल्धुराबाट निरन्तर निर्वाचित हुँदै आएका शेरबहादुर देउवाले यसपटक निर्वाचन नलड्ने घोषणा गरेसँगै कांग्रेसले महरलाई अघि सारेको हो ।
देउवाको राजनीतिबाट अलग हुने निर्णयसँगै डडेल्धुरामा कांग्रेसको पुस्तान्तरण सुरु भएको रूपमा यसलाई हेरिएको छ ।
यद्यपि, कांग्रेसको समग्र टिकट वितरणको औपचारिक टुंगो अझै लागिसकेको छैन । उम्मेदवार छनोटका लागि पार्टी संसदीय बोर्डको बैठक अहिले पनि जारी रहेको छ ।
डडेल्धुरासहित अन्य निर्वाचन क्षेत्रका उम्मेदवारबारे अन्तिम निर्णय बैठक सम्पन्न भएपछि सार्वजनिक गरिने बताइएको छ ।
देउवा पत्नी आरजु राणालाई पनि कांग्रेसले टिकट दिएको छैन । उनले कैलाली(५ बाट चुनाव लड्ने चर्चा थियो । तर कैलाली(५ मा कांग्रेसले नरनारायण शाहलाई टिकट दिएको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend