(231203) -- SDEROT, Dec. 3, 2023 (Xinhua) -- Smoke rises from the northern Gaza Strip, as seen from southern Israel bordering with Gaza, Dec. 2, 2023. Israeli Prime Minister Benjamin Netanyahu said on Saturday that freeing hostages in Gaza would be "impossible" without continuing Israel's deadly ground operation, after pulling his team from talks in Qatar on a ceasefire with Hamas. (Ilan Assayag/JINI via Xinhua)
काठमाडौँ। हमासको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा १३५ जनाको ज्यान गएको छ । मारिनेहरूमा गाजाको दक्षिणी क्षेत्र रफाहको एकै घरका १० जना थिए, जहाँ दुई विस्थापित परिवारले आश्रय लिएका थिए।
इजरायली बमबारीबाट विस्थापित भएका गाजाका अन्य इलाकाबाट राफाहमा आएका कारण यस सहरको जनसंख्या १० लाखभन्दा बढी पुगेको छ।
यसैबीच गाजाबाट पनि दक्षिणी इजरायलमा रकेट प्रहार गरिएको छ ।
रफाह निवासी समीर केष्टाले समाचार एजेन्सी एएफपीलाई इजरायली बमबारीमा आफ्नो घर पूर्ण रूपमा ध्वस्त भएको बताए। आक्रमणको समयमा उनी र उनकी श्रीमती बाहिर गएका थिए।
उनले भने, ‘यस घरले मलाई र मेरा छोराछोरीलाई आश्रय दियो। हामी शान्तिप्रेमी मानिसहरू हौं। उनीहरूले पूर्व चेतावनी बिना नै हामीमाथि आक्रमण गरे।’बीबीसी
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend