Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले बनायो समन्वय समिति


    मंगलबार, पुष २४ २०८०
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि समन्वय समिति गठन गरेकाे छ । आज साँझ बसेको गठबन्धन बैठकले साे समिति बनाएको हाे ।

    समन्वय समितिमा नेपाली कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन रहेका छन् ।

    समितिले निर्वाचनमा गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन समन्वय गर्ने गठबन्धनका एक नेताले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार