Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जापान एयरलाइन्सको विमान अवतरणका क्रममा आगलागी


    मंगलबार, पुष १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा उक्त विमानमा आगलागी भएको हो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमान धावनमार्गमा अर्को विमानसँग ठोक्किएपछि आगो लागेको हो।

    जापान एयरलायन्सका अनुसार विमानमा सवार सबै चालक दलका १२ र ३ सय ६७ यात्रु गरी सबै ३ सय ७९ जनाको सकुशल उद्धार गरिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार