Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दक्षिण कोरियाका विपक्षी दलका नेतामाथि चक्कु प्रहार


    मंगलबार, पुष १७ २०८०
    1.7K
    Shares
    South Korea's opposition party leader Lee Jae-myung falls after being attacked by an unidentified man during his visit to Busan, South Korea, January 2, 2024. Yonhap via REUTERS
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ । प्रस्तावित विमानस्थलको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनका क्रममा ली जे–म्युङमाथि चक्कु प्रहार भएको हाे ।

    उनको घाँटीको देब्रे भागमा चक्कु प्रहार भएको र उनको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरेर कोरिया प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार