Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि


    मंगलबार, कार्तिक ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३ हजार ९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए। 

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ। संक्रमितमध्ये ९६ हजार ६ सय ९ जना निको भएर घर फर्किएका छन्। यस्तै कोरोना संक्रमणबाट अहिलेसम्म ७ सय ६५ जनाको मृत्यु भएको छ।  

    प्रवक्ता गौतमका अनुसार म‌ंगलबार कोरोनालाई जितेर २ हजार १८ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार