Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माघ १६ र राम नवमीमा सार्वजनिक बिदा दिने निर्णय


    शुक्रबार, पुष १३ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार मन्त्री रेखा शर्माले साबिकका वार्षिक बिदा कायम राख्दै थप दुई दिन बिदा दिने निर्णय गरेको हो ।

    मन्त्री शर्मा भने, ‘साबिकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र चैते दसैँको राम नवमीमा बिदा दिने निर्णय भएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार