Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा


    बुधबार, असोज १० २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

    मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएका हुन् ।

    मधेश प्रदेश सरकार (मन्त्रिपरिषद्)बाट २०७९ चैत ९ मै पैगम्बर मोहम्मदको जन्मदिनमा बिदा दिने निर्णय गरिएको थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार