Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदर्शनमा उत्रिएकालाई ईपीएस परीक्षामा सहभागी गराउन उच्च अदालतको आदेश


    शुक्रबार, पुष १३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उच्च अदालत पाटनले ईपीएस भाषा परीक्षामा भाग लिन पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेकाहरूका पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

    उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले ईपीएस कोरिया शाखालाई परीक्षामा सहभागी गराउनका लागि अन्तरिम आदेश दिएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार