काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बचतकर्ताले आफ्नो लगानीको एक/एक पैसा प्राप्त नगरेसम्म लड्ने दाबी गरेका छन् ।
रास्वपाद्वारा आज (बिहीबार) आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अनवाश्यकरूपमा सहकारीसँग आफ्नो नाम जोडेको उल्लेख गर्दै उनले भने— अन्तिसम्म लडाइँ लड्ने को हो भन्दा रवि लामिछाने भन्नुहोला । म बचतकर्ताहरूले आफ्नो लगानी एक/एक पैसा प्राप्त नगरेसम्म लड्छु । म बचतकर्ताहरूको पक्षमा लड्छु ।
यस्तै उनले आफू मुलुकको चौथो ठूलो दलको नेतृत्व भएकाले चितवनमा मात्रै सीमित हुन नहुने बताए । आफ्नो संसदीय कार्यकालको पहिलो वर्षलाई आफूले ‘योजना तर्जुमा’को वर्ष भनेको स्मरण गराउँदै उनले भने— अहिले योजनाहरू तर्जुमा गर्दैछु । अझै ४ वर्ष बाँकी छ । त्यो ४ वर्षभित्र मैले काम गर्नेछु ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend