Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड


    सोमबार, पुष ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (पुस १० गते ) राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

    आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार