काठमाडौं । आज साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेर कारोबारमा आएको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ८०० रुपैयाँ थियो । जुन, आज आइतबार १०० रुपैयाँले बढेसँगै १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ । यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य १ लाख १९ हजार २५० रुपैयाँ रहेकोमा आज १ लाख १९ हजार ३५० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्यमा १० रुपैयाँको गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ७५ रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार १४ सय ८५ रुपैयाँ कायम थियो ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend