Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ओली भन्छन्- बालबालिकासँग हुँदा आफ्नो उमेर पनि भुल्छु


    शुक्रबार, पुष ६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू बालबालिकाको साथमा हुँदा आफ्नो उमेर पनि भुल्ने गरेको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा बालबालिकाहरूसँगको तस्बिर राख्दै उनले यस्तो बताएका हुन् ।

    ‘भविष्य सबैलाई मन पर्छ, मलाई पनि मन पर्छ । जब म बालबालिकाको साथमा हुन्छु, आफ्नो उमेर पनि भुल्छु । उनीहरू देशका भविष्य हुन् । शुभ बिहानी !’ अध्यक्ष ओलीले भनेका छन् । अध्यक्ष आलीले बालबालिका देशका भविष्य भएको समेत उल्लेख गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार