Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाजुरामा भूकम्पको धक्का 


    सोमबार, पुष २ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज बिहानै बाजुरामा भूकम्प गएको छ।

    सोमबार बिहान ६:५२ बजे बाजुराको कोल्टी आसपास केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    बाजुरामा यसअघि कात्तिक २१ गते ४ म्याग्नेच्युडको भूकम्प गएको थियो।

    केही समययता पश्चिम नेपालका जाजरकोट, डोटी, बाजुरा, बझाङ, दार्चुला, अछाम, डोल्पा लगायतका दुर्गम जिल्लालाई केन्द्रविन्दु बनाएर लगातार भुइँचालो कम्पन महसुस गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार