Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा नेपालको भोलि कार्यकारिणी समिति बैठक बस्दै


    आइतबार, मंसिर २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

    भोलिलाई केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हाे ।

    आउँदो माघमा हुने राष्ट्रिय सभाको निर्वाचन, यसबीचमा पार्टीले सञ्चालन गरेको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गरिने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार