काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा सरकारको कुनै काम नरहेको टिप्पणी गरेका छन् । एमालेको सङ्कल्प यात्राका क्रममा पर्वतको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, `देशमा एउटा सरकार त छ । सरकार छ तर काम लाग्ने छैन । काम बिगार्ने छ,´ उनी भन्छन्, `उत्तरबाट बाटो खोल्यौ । प्रयोग गर्ने आँट गर्दैन । हामी नक्सा छाप्यौँ। कार्यान्वयन गर्न सक्दैन ।´
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बंगलादेश जाने बाटो दिए लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन दिने सहमति गरेको गम्भीर आरोप ओलीले लगाए । भुकम्पपीडितको पक्षमा सरकारले काम गर्न नसकेको उनले बताए।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend