Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कोरोना संक्रमितले पनि परीक्षा दिन पाउने व्यवस्था गर्न सर्वाेच्चकाे अन्तरिम आदेश


    बिहिबार, असोज २९ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश सपना प्रधान मल्लको इजलासले बिहिबार सबै  परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन आदेश दिएको हो ।

    योसँगै संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी यसअघि लोकसेवा आयोगले बनाएको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथाव्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेको छ ।

    22.gif

     

    222.gif

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार