Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाको खोटाङ काठमाडौं सम्पर्क समिति गठन


    शनिबार, मंसिर १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको खोटाङ काठमाडौं सम्पर्क समिति गठन भएको छ ।

    ललितपुरको बालकुमारीमा आज आयोजित भेलाले प्रीतिराज राईको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।

    समितिको उपाध्यक्षमा कीर्तिमान मगर, पिके बाङदेल, नविन राई सचिवमा चन्द्रश्याम राई सहसचिव सुरेश राई , हर्कमनी, राई, शम्भु राना राई र कोषाध्यक्षमा पुष्पा राई चयन भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार