Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • एमाले अध्यक्ष ओली आज कैलाली जादै 


    मंगलबार, मंसिर १२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कैलाली जादै छन् । आज साँझ बुद्ध एयर मार्फत ओली धनगढी जान लागेका हुन् ।

    १४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली जान लागेकाे बताइएको छ ।

    अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू जादै छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार