Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामाआज थपिए १४ सय ३ कोरोना संक्रमित


    बुधबार, असोज २८ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १ हजार ४ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यसमध्ये काठमाडौंमा मात्र ९ सय ९६ जना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १ सय २ जना र ललितपुरमा ३ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ। आज देशभर भने २ हजार ६ सय ३८ जना संक्रमित थपिएका छन्। 

    यस्तैगरी देशभर संक्रमितको संख्या ३६ हजार ३ सय ७६ जना रहेका छन्। यसमध्ये संस्थागत आइसोलेसनमा १४८१९ जना र होम आइसोलेसनमा २१५४८ जना रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार