काठमाडाैं । उच्च अदालतका न्यायाधीशकाे सरुवा सिफारिस गरिएकाे छ । न्याय परिषदको बुधबारको बैठकले ८४ जना न्यायाधीशलाई सरुवा गरेकाे हो।छ ।
न्याय परिषद्को बैठकले देशभरिका उच्च अदालतका न्यायाधीशकाे सरुवा गरेकाे हाे ।
आज प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराकाे अध्यक्षतामा बसेकाे न्याय परिषद्काे बैठकले सरुवाकाे निर्णय गरेकाे हाे ।