Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • भक्तपुरमा घरको तेस्रो तलाबाट हामफालेर आत्महत्या


    बुधबार, मंसिर ६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका-१ भार्वाचोमा एक स्थानीयले आफ्नै घरको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । बुधबार अपरान्ह ४४ वर्षीया ज्ञानकाजी मानन्धरले  हाम फालेपछि तत्कालै अस्पताल पुर्‍याए पनि उपचारका क्रममा मृत्यु भएको हो ।

    प्रहरीका अनुसार मानन्धरले १० वर्षदेखि डिप्रेसनको औंषधि सेवन गरिरहेका थिए । प्रारम्भिक अनुसन्धानमा मानन्धरले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार