Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालगञ्ज कारागारभित्र एक जना कैदी झुण्डिएको अवस्थामा भेटिए


    बिहिबार, असार २१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी झुण्डिएको अवस्थामा भेटिएका छन् ।

    जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए ।

    मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए ।

    घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र मृत्युको कारणबारे प्रहरीले अनुसन्धान थालेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार