Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मुगुमा एक प्रहरी जवानले गरे आत्महत्या


    बुधबार, चैत्र २२ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मुगुमा एक प्रहरी जवानले आत्महत्या गरेका छन् । जुम्लाको कनकासुन्दरी गाउपालिका-९ का बुवा देब भक्त बुढाका छोरा वर्ष २६ का अनिल बुढाले बुधवार दिउँसो आत्महत्या गरेका हुन ।

    जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छाँयानाथ रारा नगरपालिका-१ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डी आत्महत्या गरेको गरेको जनाएको छ ।

    नेपाल प्रहरी बिशेष सुरक्षा गण सुर्खेत हाल नेपालगंज कोहलपुर बाँके दरबन्दि भई यस जिल्ला प्रहरी कार्यालय मुगुमा काज खटि आई अस्थाई प्रहरी पोष्ट कालिका मालिकामा कार्यरत रहेको प्रहरी नायव उपरिक्षक महेशले बताए ।

    उनका अनुसार मृतक बुढाको मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा लगिएको र घटनाको बिषयमा अनुसन्धान भई रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार