एजेन्सी । नयाँ प्रधानमन्त्री चयनका लागि नेदरल्याण्ड्समा बुधबार निर्वाचन हुँदैछ । गत जुलाई महिनामा मध्य दक्षिणपन्थी प्रधानमन्त्री मार्क रुटले राजीनामा दिएसँगै नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन भएको हो ।
आप्रवासन नियन्त्रणका विषयलाई लिएर सत्तारुढ गठबन्धनमा खटपट पैदा भएपछि रुटले राजीनामा दिन बाध्य भएका थिए । राजीनामा दिनुअघि रुटले डच प्रधानमन्त्रीका रुपमा १३ वर्ष जिम्मेवारी निर्वाह गरेका थिए । मत सर्वेक्षणले कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन नसक्ने देखिएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार मत सर्वेक्षणमा कुनै पनि पार्टीले २० प्रतिशतभन्दा धेरै मत प्राप्त गर्ने सम्भावना देखिएको छैन । यद्यपि मध्य वामपन्थी लेबर पार्टी र उग्र दक्षिणपन्थी पार्टी अफ फ्रिडमले अग्रता लिने सम्भावना रहेको मत सर्वेक्षणले देखाएको छ ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend