Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?


    बुधबार, मंसिर ६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको कारोबारको चौथो दिन बुधबार सुनचाँदी बजारमा सुनको मुल्य बढेको छ । यसदिन प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कायम भएको छ भने आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार