Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हमास–इजरायल युद्ध: गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो


    मंगलबार, कार्तिक २१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गाजामा हमास–इजरायल युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको स्रोतले जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार घोषणा गरेको तथ्यांकानुसार युद्धमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो ।

    गएको अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार ४०० इजरायली नागरिक मारिएका थिए ।

    हाल इजरायलले प्यालेस्टाइनी क्षेत्रमा हवाई र स्थलगत आक्रमणलाई तीव्रता दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार